पलेशालाई प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए बधाई
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई बधाई दिएका छन्। चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल...