परराष्ट्र मन्त्री साउद र अमेरिकी विदेश मन्त्री ब्लिङ्केनबीच भेटवार्ता
वाशिङटन डिसी । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको...