राष्ट्रिय मर्यादासम्बन्धी विधेयक संसद बैठकमा प्रस्तुत गर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मङ्गलवारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरवारमा बसेको समितिको बैठकमा उपसमितिले...