खोटेहाङ गाउँपालिकाले आइतवार पनि विद्यालय सञ्चालन गर्ने
खोटाङ । खोटेहाङ गाउँपालिकाले आइतवार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्य भार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि...