राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् । नेपाल पर्वतारोहण सङ्घको ३३औँ...