६० अर्ब रुपैयाँको शेयर निष्कासन गर्दै विद्युत् प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि ६० अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गर्ने भएको छ। प्राधिकरणले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ...