चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु
दाङ । यातायात व्यवस्था कार्यालय तुलसीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको...