ल्हारक्याल लामा नियुक्तिमा काँग्रेसको विमती छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली काँग्रेसले नलिने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा...