शिक्षकले उठाएका माग सम्बोधन गर्नुपर्छ : वर्षमान पुन
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरूले उठाएका माग राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले विद्यालय शिक्षा...