जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताएकी छिन। आज सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको...