भारतको ‘चन्द्रयान-३’ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण
काठमाडौँ । भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् ।...