हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण
काठमाडौँ । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । नेपाल सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा...