सत्ता गठबन्धनको ठहर : एमालेको व्यवहार असंसदीय
काठमाडौँ । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैर राजनीतिक र असंसदीय रहेको ठहर गरेको छ ।...