संसदीय समितिद्वारा सरकारसँग भारतलाई विद्युत् बेच्ने सम्झौताको प्रति माग
काठमाडौँ । संसदीय समितिले भारतलाई १० हजार मेगावाट विद्युत् बेच्ने सम्झौताको प्रति माग गरेको छ । जेठ १७ गतेदेखि २० गतेसम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल...