उद्योग वाणिज्य महासङ्घको कार्यकारी सदस्यमा श्रेष्ठ विजयी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारी सदस्यमा सविन श्रेष्ठ विजयी भएका छन् । ११ मत ल्याएर बागमती प्रदेशबाट विजयी भएका श्रेष्ठले प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गरेका हुन् ।