तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले परिषद्का अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह, नासु उषा...