विश्वकप छनोट प्लेअफ : आज अन्तिम दुई खेल हुँदै
काठमाडौँ। नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज अन्तिम दुई खेल हुदैछ। नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ । वन्डुरस क्रिकेट मैदानमा...