सरकारले लियो गौतमबुद्ध क्रिकेट रङ्गशालाको स्वामित्व
काठमाडौँ । सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रङ्गशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने...