ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर-गिरन्चौर र हिलेखर्क-बरादी चार किलोमिटर सडक कालोपत्रसहतिको स्तरोन्नति थालेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ...