मन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा आपत्ति, सभामुखद्वारा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति नदेखिएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका छन्। बजेटमाथि नौ वटा मन्त्रालयसँग सम्बन्धित...