तीनै तहको सरकारबीच बृहत्तर समन्वय बैठक राख्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासलाई गति दिन बृहत्तर समन्वय बैठक राख्ने बताएका छन्। मङ्गलवार गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थ हिटी–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकासलाई...