सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ : मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)द्वारा आज...