हडपेका सार्वजनिक सम्पत्ति फिर्ता गर्न मेयर सिंहको आग्रह
काठमाडौँ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरपालिकाको हडपेका सार्वजनिक सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गरेका छन् । मेयर सिंहले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् । मेयर सिंहले,...