सरकारमा रहने/नरहने केही बेरपछि थाहा पाउनुहुन्छ : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहने/नरहने केही बेरको बैठकपछि थाहा हुन्छ भन्दै सचिवालय बैठकमा प्रवेश गरेका छन् । एमालेले सरकारमा रहने/नरहने निर्णयका लागि भन्दै सचिवालय बैठक...