१२ फाल्गुन २०७९, शुक्रबार
काँग्रेसले विषय विज्ञबाट सांसदहरुलाई परामर्श दिने
काठमाडौँ । नेपाली काँग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरूमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ । शुक्रवार काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका...