१२ फाल्गुन २०७९, शुक्रबार
वाग्मती प्रदेशमा इन्जिनियर र सब-इन्जिनियरका लागि आवेदन आह्वान
काठमाडौँ । वाग्मती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडाले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवाका लागि मन्त्रालय र यस अन्तर्गतका काठमाडौँ उपत्यका बाहेकका अन्य जिल्लास्थित...