एसइईमा ४ जिपिए ल्याउनेलाई एक लाख रुपैयाँ पुरस्कार
काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसइईमा उच्च अङ्क (जिपिए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले...