अनेरास्ववियुको महाधिवेशनमा एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवेशनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क...