सर्वोच्चले रविलाई पनि मौका दिएको छ : अधिवक्ता भण्डारी
काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसला सबैको जित भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार उनको सांसद पद खारेजको फैसला सुनाएको थियो । रिट निवेदकको तर्फबाट...