भूकम्पमा घाइते भएकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मङ्गलवार राति डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पताल पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन...