टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा भोलि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै
काठमाडौँ । आईसीसी टी-२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बुधवार पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । न्युजिल्यान्ड समूह ‘१’को समूह...