टि-२० विश्वकप : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङमा न्युजिल्यान्ड
काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध पाकिस्तानले पहिले फिल्डिङ गरीरहेको छ । अस्ट्रेलियाको सिड्नीस्थित सिड्नी क्रिकेट मैदानमा टस जितेपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ब्याटिङको निर्णय गरे । यी...