तीन दिने भ्रमणका लागि काठमाडौँ आइपुगिन् बेलायती मन्त्री सीमा मल्होत्रा
काठमाडौँ । सीमा मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेकी छन्। नयाँ सरकार गठनपछि बेलायत सरकारका तर्फबाट नेपाल भ्रमणमा आउने उनी पहिलो मन्त्री हुन्। उनको भ्रमणलाई नेपाल-बेलायत सम्बन्ध...