डेंगी संक्रमित ४९ जनाको मृत्यु, अब उपत्यका बाहिरका जिल्लाहरू जोखिममा
काठमाडौँ । यसवर्ष साउनयता डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४१ हजार ७४३ र मृतकको संख्या ४९ पुगेको...