बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी
काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङबाट ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता...