व्यापक असन्तुष्टि खेपेका कमल थापा पुगे एमाले पार्टी कार्यालयमा
काठमाडौँ । एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राप्रपा नेपालका अध्यक्ष कमल थापा सोमबार एमाले मकवानपुरको पार्टी कार्यालयमा उपस्थित भएका छन्। राप्रपा नेपालका...