यी ३२ क्षेत्रमा शेखर समूहको दाबी, देउवाले अरू पार्टीलाई दिए विद्रोहको चेतावनी
काठमाडौँ। समानुपातिक निर्वाचनतर्फको बन्द सूचीमा आफ्नो समूहलाई पाखा लगाइएको र न्यायोचित व्यवहार पार्टी सभापति शेरबहादुर देउवाले गर्न नसकेको भन्दै पार्टी कार्यालयमा धर्ना दिएको कोइराला समूहले जनाएको छ । पार्टीमा एकलौटी...