नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिका मतियार देशभित्रै छन् : उपाध्यक्ष पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन्। शनिबार काठमाडौँको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन...