निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रधानसेनापति शर्माको निर्देशन
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिएका छन् । सैनिक मुख्यालयमा भएको दुई दिने ‘कमान्ड सेनापति समन्वयात्मक बैठक–२०७९’को शुक्रबार...