२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालयको डाटा उडाएर सूचना अधिकृत तामाङ फरार !

अ+ अ-

काठमाडौँ । धादिङको रुवीभ्याली गाउँपालिका पूर्व सूचना प्रविधि अधिकृत बिपिन तामाङ वेबसाइटबाट सबै डाटा उडाएर फरार भएका छन् । 

करार सेवाबाट हटाएपछि तामाङले बुधबार बिहान करिव २/३ बजेको समयमा गाउँपालिकाको सम्पूर्ण वेबसाइट उडाएर सम्पर्क विहीन भएका हुन् । 

कार्यसम्पादन कमजोर भएकाले साउनबाट करार थप नगरेको र करार सेवा थप नगरेको कारण पूर्वाधारको हानी नोक्सानी गरेको हुन सक्ने गाउँपालिका स्रोतले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत नवीन कुमार गोलेले प्रशासनलाई दिएको जानकारी अनुसार तामाङले वेबसाईटसंगै फेसबुक पेजमा पनि अमुक पार्टीको लोगो रोखेका छन् । 

राजनीतिक आग्रह पूर्वाग्रह राखेर यो गलत कदम उठाएको हुन सक्ने उनको अनुमान छ । गाउँपालिकामा कार्यरत हुँदा पनि तामाङ नियमित कार्यालयमा समेत नहुने गरेको पाइएको उनले बताए ।  

हार्डकिस्क रिकभर हुन्छ या हुँदैन भन्ने विषयमा विज्ञहरूसँग छलफल भइरहेको प्रमुख प्रशसकिय अधिकृत गोलेले बताए । 

तामाङलाई प्रशासन डटकमले पनि सम्पर्क गर्न खोजेको थियो । तर उनको मोबाइल अफ छ ।