गुल्मी-१ मा २०७९ का उम्मेदवार दामोदर भण्डारीद्वारा रास्वपा परित्याग गरेको घोषणा
काठमाडौँ । गुल्मी-१ निर्वाचन क्षेत्रमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग हुने निर्णय गरेका छन्। भण्डारीले सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीको साधारण...