पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो : राष्ट्रसङ्घ
कीभ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ । युद्ध सुरु भएको झन्डै...