गैर आवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौँ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीहरूले उठाउँदै आएको नागरिकताको मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घले काठमाडौँमा आयोजना गरेको नागरिकता, मताधिकार, लगानी...