कर्णाली प्रदेश बजेट: उद्योगका नाममा जग्गा खरिद गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट
कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ती र मदिरासँग सम्बन्धित उद्योग बाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट दिने भएको छ...