राष्ट्रियसभामा यौन हिंसाको उजुरीमा हदम्याद हटाउन माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
काठमाडौँ । यौन हिंसा सम्बन्धी उजुरी गर्नका लागि हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग गर्दै राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सांसद विमला राय पौड्याल, प्रमीलाकुमारी यादव, खिमलाल देवकोटा,...