राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले पेट्रोलियम पद्धार्थको विकल्प दिनु पर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्...