हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी
काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरूले...