शासक होइन जनताको सेवक बन्छु, जितको आशिष दिनुस् : डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेदवार सुनिता डङ्गोलले आफूले जितेको खण्डमा जनताको शासक होइन, सेवक बन्ने बताएकी छन् । काठमाडौँलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने योजना आफूसँग रहेको...