राप्रपा वडाध्यक्षका उम्मेदवारको घर र वडा कार्यालयमा आगलागी
काठमाडौँ । राप्रपाको कावासोती नगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालयमा आगजनी भएको छ । शुक्रबार राति नचिनेको मानिसहरूको समूहले भट्टको घर र कार्यालयमा आगजनी गरेको...