नेता पुनको दाबी: गठबन्धन ओली हराउन हो, त्यसपछि काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको सत्ता गठबन्धन केपी ओली प्रवृत्तिविरुद्ध रहेको भन्दै ओलीलाई चुनावमा हराइसकेपछि काँग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा हुने दाबी गरेका छन् । मे दिवसका...